उसिउलीमा ठूलो परिणाममा फर्मेस तेलमा मिसावट
6:16 AM
भुवन राउत
Posted in
स्थानीय समाचार
पत्याउन गाह्रो तर सत्य , खसी गाडा पनि सुनसरीमा
2:32 AM
भुवन राउत
| सुनसरीको औराबनी ५ आफनै घरवाट दुहवी सम्म ७ किलो मिटरसम्म यात्रा गर्ने क्रममा सफल हुनुभएको नारायण यादव । |
Posted in
स्थानीय समाचार
एक दलित युवकलाई डेढ महिनादेखि खोरमा
4:39 AM
भुवन राउत
![]() |
| मानसिक सन्तुलन गुमाएपछि उपचार गर्न नसक्दा डेढ महिनादेखि खोरमा थुनिएका उदयपुरको बेल्टार — ९ का २० बर्षीय झुमन परियार । |
११ बर्ष उमेर हुदा“देखि मानसिक सन्तुलन गुमाएका झुमनले स्थानीय सर्वसाधरणलाई कुटपिट गर्ने, तोडफोड गर्ने र आफनै परिवारका सदस्यलाई कुटपिट गर्ने गरेको पदमबहादुरले वताए । परिवारका सदस्यालाईमात्रै होइन छिमेकीलाई समेत कुटपिट गर्न सुरु गरेपछि मारिदेला भनेर थुनेको उलने भने “औषधि उपचार गर्न आर्थीक अभाव छ” । त्यसैलेपनि विकल्पमा थुनेर राखेको उनले वताए । झुमनलाई १३ दिन धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार गरिएको थियो ।
चार छोरा मध्ये जेठो छोराको सानै उमेर मृत्यु भएको झुमनकी आमा धनकुमारीले वताइन । झुमन माइलो छोरा हो उनले भनिन “जेठोको मृत्युपछि सवैभन्दा जेठो झुमनपनि मानसिक सन्तुलन गुमाएपछि विचल्लीमा परीयो”। ७/८ कठ्ठा जग्गामा गुजारा गर्नु पर्ने बाध्यता र उपचार गर्न आर्थीक अभावमा समस्या भएको उनले वताइन ।
झुमनलाई सुरुका ३ महिना बाधेर घरमै राखिएको र बाधेर राख्नपनि नसक्दा घर भन्दा करिब २ सय मिटरको दुरीमा खोर बनाएर राखिएको पदमबहादुरले वताए । खोर बनाउन समेत आर्थीक अभाव भएपछि छिमेकीको सहयोगमा खोर बनाएको उनले वताए । खोर बनाउन स्थानीयल श्रमदान गरेपनि १ हजार ५ सय रुपैया खर्चेको पदमबहादुरले वताए । उनले भने “खोर बनाउदा“को १ हजार ५ सय रुपैयापनि ऋण लागेको छ” । झुमनलाई सुगुर थुन्ने खोज जस्तै चारै तिर काठले घेरेको खोरमा थुनिएको छ ।
Posted in
स्थानीय समाचार
खोरबाट मुक्त भए जमानसिंह
9:49 PM
भुवन राउत
उनले भने “ अधिकारीलाईपनि जेलमा नभएपनि परिवारले बनाएको खोरमा थुनेकोले उद्धार गरिएको हो”। माजीक दृष्टिले समेत थुन्ना गर्न नपाईने अहिलेको अवस्थामा अधिकारीले १५ बर्षसम्म खोरमा थुनिनु परेको उनले वताए । अधिकारीलाई निशुल्क उपचार संगै सन्चो नहुन्जेल संस्थाकै सुधार गृहमा राखीने बजगाईले वताए । २१ बर्षको उमेरमा मानसिक सन्तुल गुमाएका अधिकारीलाई ३ बर्ष घर भित्रै बाधेर र बाकी अवधि काठले बनाइएको खोरमा थुनिएको थियो ।
समाचार / तस्वीर — डिल्लीराम खतिवडा
Posted in
स्थानीय समाचार
एक दशकभन्दा बढि समयदेखि खोरमा
9:21 PM
भुवन राउत
मानसिक सन्तुल गुमाएपछि उपचार गर्ने हैषियत नहुदा“ ३६ बर्षीय जमानसिंह अधिकारीलाई करिब १३ बर्षयता घर भन्दा ३ सय मिटर पर बनाइएको खोरमा थुनीएको स्थानीयले वताए । २१ बर्षको उमेरमा मानसिक सन्तुल गुमाएका थापालाई ३ बर्ष घर भित्रै बाधेर थुनिएको उनकी आमा रनमाया अधिकारीले वताइन । उनले भनिन “पहिले पहिले घरमा बाधेर थुनियो, तर घर भित्र संम्भव नभएपछि १० बर्षयता घर भन्दा बाहिर खोर बनाएर थुनेर राखेका छौ”। छोडदियो भने जथाभावी गर्ने गरेकोले थुन्नु परपेको उनले वताइन ।
दुई छोराका पिता समेत भएका थापा बिचमा केहि समय ठिक भएका थिए । तर फेरी मानसिक सन्तुलन गुमाएपछि थुनिएको रनमायाले वताइन । एक पटक त उपचार गर्न पाटन अस्पताल पु¥याइयो उलने भनिन “तर त्यहा“पनि पुरै समय राख्न सकिएन”। आर्थीक अभावले अस्पतालको खर्च समेत तिर्न नसक्दा अस्पतालले घर लैजानु भन्यो उलने गुनासो गरिन । “पैसा भएको भए उपचार हुन्थ्यो होला, तर उपचार नभएकोले खोरमा थुन्नु परेको छ” रनमायाले भनिन । थापाका १५ बर्षीय जेठो छोरा धनबहादुर अहिले एसएलसीको तयारी गर्दैछन । १३ बर्षीय कान्छो युवराज ५ कक्षामा पढछन ।
![]() |
| मानसिक सन्तुलन गुमाएपछि आर्थीक अभावमा उपचार गर्न नसकेपछि दशक यता खोरमा थुनेर राखिएको उदयपुरको सिद्धिपुर -४ वाइतु ३६ बर्षीया जमानसिंह अधिकारी |
सामन्य लेखपढ गर्न जान्ने थापा मासिक सन्तुलन गुमानुभन्दा पहिले रामायण, महाभारत, कृष्णचरित्र जस्ता धार्मीक पुस्तक पढथे रे । राम्रोसंग किताव पढन जान्ने उनले धेरै धामीक पुस्तकको अध्यायन गरेको स्थानीयले वताए । तर उनले मानसिक सन्तुल गुमाएपछि उनका दुई छोरालाई पढाउन समेत समस्या भएको स्थानीयले वताए ।
समाचार / तस्वीर - डिल्लीराम खतिवडा
Posted in
स्थानीय समाचार
काठ तस्कर र वन रक्षक बीच दोहोरो झडप
7:04 PM
भुवन राउत
Posted in
स्थानीय समाचार
लोक सेवा आयोगको तयारी कक्षा सुरु
11:58 PM
भुवन राउत
Posted in
स्थानीय समाचार
बँदेल सिकारी र वन कार्यालय गस्ती टोलीको भिडन्त
8:45 PM
भुवन राउत
Posted in
स्थानीय समाचार
पुर्वाधार बिना पर्यटन बर्ष असफल हुने सम्भावना
9:47 PM
भुवन राउत
![]() |
| रौता पोखरी |
![]() |
| श्रमिक पार्क |
Posted in
स्थानीय समाचार
चार जनाले दुई बालिकालाई सामुहिक बलात्कार
4:22 AM
भुवन राउत
Posted in
स्थानीय समाचार
प्रतिबद्धता तोडदै बन्दको आवहान
7:18 PM
भुवन राउत
![]() |
| बन्दमा सुनसान उदयपुर को सरदमुकाम गाईघाट |
Posted in
स्थानीय समाचार
चोरी गर्ने पक्राउ
2:30 AM
भुवन राउत
| बरामद सामान सहित गाईघाट पुलिस चैाकिमा सार्वजनिक गरिदै |
Posted in
स्थानीय समाचार
बिधालय पोशाक र किताबसंगै अपहरित बालक मुक्त
2:17 AM
भुवन राउत
Posted in
स्थानीय समाचार
अपहरणको प्रयास गर्ने तिन गिरफ्तार
1:37 AM
भुवन राउत
Posted in
स्थानीय समाचार
वन कार्यालय उदयपुरका अधिकृतलाई कालो मोसो
1:08 AM
भुवन राउत
उदयपुर, अनियमितता गरेको आरोपमा जिल्ला वन कार्यालय उदयपुरका वन अधिकृत शान्तमुनि ताम्राकारलाई आईतवार आफनै कार्यकक्षमा कालो मोसो दलेका छन ।
पुर्न गठित नेकपा माओवादी ( मात्रिका ) समुहका कार्यकर्ताले उदयपुरमा वन फडानी गरि अनियमितता गरेको आरोप लगाउदै मबिलको कालो दलेका हुन ।
दिउँसो साँढे एक बजेतिर सेवा ग्राहीको रुपमा कार्यालय प्रवेश गरेका माओवादीको दुई कार्यकर्ताले आफुहरु भित्र आउनु सक्छौ, भन्दै भित्र प्रवेश गरेर ताम्राकार माथि दुव्यवहार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन ।
उनीहरुले प्लाटिष्कमा ल्याएको कालो मोसो दलेपछि कार्यालयको पुर्व पटिको झोकाबाट हाम फालेर भागेको वन अधिकृत शान्तमुनि ताम्राकारले बताए । त्यसपछि दुवै जना पुर्व तिर लागेको जानकारी दिए ।
यता उदयपुरमा वन अधिकृत ताम्राकारले वार्षिक करिब ६ लाख सेप्टी काठ कटान गरि अनियमितता गरेको हुदा चेतावनी स्वारु्प कारबाही गरिएको पुर्न गठित नेकपा माओवादी मात्रीका समुहका जिल्ला सेक्रेटरी सम्बोधनले घटनाको जिम्मेवारी लिदै टेलिफोनमा बताए ।
समाचार सहयोगि - ईश्वर तामाङ
| फोटो सौजन्य - बाबुराम भण्डारी |
Posted in
स्थानीय समाचार
बसबाट झरेर एक किशोरको मृत्यु
11:45 PM
भुवन राउत
उदयपुर, २२ मंसिर
उदयपुरको बेल्टारबाट भुल्के तर्फ जन्ति जाने क्रममा बसको छतबाट झरेर एक किशोरको बुधवार घटनास्थलमा नै मृत्यु भएको छ । बेल्टार गाविस– ६ कामीडाडामा बेल्टार गाविस– १ का १५ वर्षिय उमेश राईको ना २ ख ४५४५ नम्बरको चण्डीका ट्राभल्सको छतबाट खस्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जन्ति लिएर गएका बसमा बढी लोड भएकाले उकालोमा बसले नियनत्रण गुमाउदा सडक नजिकैको रुखमा ठोकिन पुग्दा छतमा भएको राई खस्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक खगेन्द्र खड्काले बताए ।
मृतक राईको सब पोटमाड्मका लागी जिल्ला अस्पताल गाईघाट ल्याएका छन भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई सकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन ।
News by - ईश्वर तामाङ
Posted in
स्थानीय समाचार
१५ वर्षदेखि हातमा लालपूर्जा बोकेका सुकुम्बासीको जग्गाको टुङगो छैन
10:11 PM
भुवन राउत
Posted in
स्थानीय समाचार
जग्गा बिक्रि गर्नेलाई कारबाहीको माग सहित उजुरी दर्ता
6:33 PM
भुवन राउत
Posted in
स्थानीय समाचार
सडकपेटी अतिक्रमण गरि राखिएको सामान हटाउन सुरु
6:26 PM
भुवन राउत
Posted in
स्थानीय समाचार
महिला लघु उद्यमिले उत्पादनको गुणस्तर कायम राखि राख्ने
5:58 PM
भुवन राउत
उदयपुरको त्रियुगा नगरपालीका १२ जलजलेकी सुष्समा चौधरी अगवती बनाउन प्रयोग गरिने सिन्का तयार गर्दै । |
जिल्लाको ग्रामिण क्षेत्रमा उत्पदान हुने वस्तुलाई बजारलाई टिकाई राख्न गुणस्तरमा ख्याला गर्नु पर्ने उद्यामी महिला वताउछन । शहरी तथा उद्यौगीक क्षेत्रमा उत्पादीत वस्तुसंघ प्रतिष्पर्धा गर्नको लागी आफूले उत्पादन गरेको वस्तुको गुणस्तरमा ध्यान दिनु पर्ने उद्यमी महिला रामकुमारी तामाङले वताइन । उनले भनिन “अन्य वस्तुको तुलनामा ग्रामिण क्षेत्रमा उत्पादीत वस्तुको गुणस्तर कम हुन्छ भन्ने मान्यता उपभोक्तामा छ”। त्यसैपनि बजारमा प्रतिष्पर्धा गर्न गुणस्तर कामय राख्नु पर्ने चुनौती थपिएको उनले वताइन ।
| उदयपुरको लेखानी गाविसकी अम्वीक प्याकुरेलले सल्लाको पातबाट निर्माण गरेको ढाकी । |
Posted in
स्थानीय समाचार









